SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

पर्यटक आउने बाटो कुरूप बन्दै

भैरहवा, असोज ४ गते । विदेशीले नेपाल प्रवेश गर्ने प्रमुख स्थलमध्ये एक रुपन्देहीको बेलहिया नाका आफैँ अस्तव्यस्त भएपछि पर्यटक र यात्रुले सीमापार गर्न निकै सकस बेहोर्नु परिरहेको छ ।