SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

शिक्षकको परीक्षा रद्द

तानसेन समाचारदातातानसेन, असोज ४ गते । प्रधानाध्यापकको बहिनीलाई शिक्षक पदमा उत्तीर्ण गराएपछि छनोट प्रक्रिया रद्द गरिएको छ ।