नौ वर्षपछि दुई सय ४२ परिवारले पाए जग्गाधनी पुर्जा
गौशाला (महोत्तरी), असोज ४ गते। नापजाँच सम्पन्न भएको नौ वर्षपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ का २४२ परिवारले जग्गाधनी प्रमाणपुर्जा पाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
