SHARE
काठमाण्डुपाटी · आइबार​ ४ असो २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

२ हजार १ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु- आइतबार नेपाली बजारमा सुनको भाउ बढेको बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो । शुक्रबार ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी