SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

सप्तरीबाट १४ सय किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ, असोज ४ गते । सप्तरीबाट प्रहरीले करिब १४ सय किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।