SHARE
काठमाण्डुपाटी · आइबार​ ४ असो २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : जलजिद्युत आयोजनाका ८३७ जना अझै सम्पर्कविहीन (विवरणसहित)

काठमाण्डु – भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ। बाढीबाट ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन् भने ती आयोजनासँग सम्बन्धित ८३७ जना सम्पर्कविहीन छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी