SHARE
पर्दाफास · आइबार​ ४ असो २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : मृत्यु हुनेको संख्या १४११ पुग्यो, ५८७५ भन्दा बढी अझै बेपत्ता

रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो ।