SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

नेपालमा लगानी गर्न अर्थमन्त्रीको निम्तो

गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेतालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।