गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भद्रपुर (झापा), असोज ४ गते । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
