SHARE
काठमाण्डुपाटी · आइबार​ ४ असो २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

यी ३ प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाण्डु- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी