पन्ध्र वर्षदेखि अलपत्र पुल निर्माण अन्तिम चरणमा
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ४ गते । विगत १५ वर्षदेखि अलपत्र र रुग्ण आयोजनाका रूपमा रहेको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
