हिमाल आरोहण अनुमति
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज ४ गते । सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ५५ समूहका ५७९ जनाले आरोहण अनुमति लिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
