SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

तरकारीले पायो भाउ

नेपालगन्ज समाचारदातानेपालगन्ज, असोज ४ गते । पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् ।