सेती नदीमा टिपर डुबेको महिना दिन बित्यो, चालक अझै बेपत्ता
तनहुँ, असोज ४ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, बेतेनीस्थित सेती नदीमा टिपर डुबेको महिना दिन पुग्न लाग्दा पनि चालक अझै फेला पर्नुभएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
