SHARE
गोरखापत्र · आइबार​ ४ असो २०८३ १२:०२ AM · 1 मिनेट पढाइ

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर,  असोज ३ गते । इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ ।