SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ११:१६ PM · 1 मिनेट पढाइ

बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ

गोरखापत्र अनलाइनकाठमाडौँ, असोज ३ गते। नेपालले भदौ महिनामा बिजुली बेचेर पाँच अर्बभन्दा बढी रुपियँ आम्दानी गरेको छ।