SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०८:३४ PM · 1 मिनेट पढाइ

छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम, असोज ३ गते । सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।