SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०७:२० PM · 1 मिनेट पढाइ

संविधान दिवसमा एमालेको विशेष समारोह

काठमाडौँ, असोज ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान दिवस, २०८३ को अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ।