SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०७:३५ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका मृतकको आत्मा शान्तिका लागि सामूहिक पाठ

फिदिम, असोज ३ गते । भोटेकोशीमा आएको बाढीले ज्यान गुमाएका नागरिकको सम्झनामा फिदिममा दीप प्रज्वलनसहित गीता र भागवत पाठ गरिएको छ ।