SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०७:५३ PM · 1 मिनेट पढाइ

नेपालगन्जमा यस वर्ष रामलिला मञ्चन गरिने

सिराज खाननेपालगन्ज, असोज ३ गते । नेपालगन्जको धार्मिक र सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृंखला यस वर्ष घटस्थापनादेखि मञ्चन हुने भएको छ ।