SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

देवानगञ्जमा गोली प्रहारबाट १ युवक घाइते

काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहारबाट १ युवक घाइते भएका छन् । देवानगञ्ज गाउपालिका–१ का निरज यादवको तीघ्रामा गोली लागेर उनी घाइते भएका छन् । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी