SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

भोलि एमाले सचिवालय र कार्यदलको बैठक, पर्सिदेखि केन्द्रीय कमिटी बस्ने

काठमाण्डु – नेकपा एमालेले पार्टीको सचिवालय र कार्यदलको बैठक बोलाएको छ । कार्यदलको बैठक असोज ४ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १:०० बजे बस्ने जनाइएको छ । एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी