SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता

शंकर केसी,शारदा (सल्यान), असोज ३ गते । एक महिनाको अवधिमा सल्यानमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।