स्रोत नखुलेको रकमसहित युवक पक्राउ
इनरुवा, असोज ३ गते । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
