SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०५:४५ PM · 1 मिनेट पढाइ

अर्बाउदी गाउँका सबै घरमा धारा

रामकृष्ण बोहराबागलुङ, असोज ३ गते । बागलुङ नगरपालिका –१० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ ।