SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ११:३० AM · 1 मिनेट पढाइ

अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको ३ दिने भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् । दिल्लीस्थित विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर र भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले बिदाइ गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी