सुनसरीमा साढे १४ क्विन्टल गाँजासहित एक जना पक्राउ
इनरुवा, असोज ३ गते । सुनसरीको इनरुवा नगरपालिका–१० जल्पापुरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
