SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

अविनाश चौधरीधनगढी, असोज ३ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री खगराज भट्टबिच आज भेटवार्ता भएको छ ।