SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

संविधान दिवसमा प्रभातफेरी

विनय कर्ण कल्याणपुर (सप्तरी), भदौ ३ गते । संविधान दिवसको अवसरमा सप्तरी सदमुकाम राजविरजमा शनिबार प्रभातफेरीको आयोजना गरिएको छ ।