SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

संविधान दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ, असोज ३ गते। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ ।