SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

पोखरामा मनाइयो संविधान दिवस

लेखनाथ समाचारदातालेखनाथ, असोज ३ गते । गण्डकी प्रदेशको राजधानी पोखरामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइएको छ ।