स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी स्वास्थ्य चौकी प्रथम
स्याङ्जा, असोज ३ गते । स्याङ्जामा स्वास्थ्य सुधारमा अर्जुनचौपारी गाउँपालिका वडा नं. २ मा रहेको अर्जुनचौपारी स्वास्थ्य चौकी प्रथम बनेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
