SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान, असोज ३ गते । इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ ।