SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

मस्को, असोज ३ गते । रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ ।