छाडा पशु व्यवस्थापनबाट प्राङ्गारिक मल उत्पादन
गुलरिया (बर्दिया) असोज ३ गते । देशभरि नै छाडा पशु पशु चौपाया व्यवस्थापन चुनौतीपूर्ण भएको समयमा ठाकुरबाबा नगरपालिकाले त्यसलाई अवसरमा परिणत गर्न थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
