SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

दरम र गौदी खोलामा माछा मार्न प्रतिबन्ध

बागलुङ समाचारदाताबागलुङ, असोज ३ गते । गलकोट नगरपालिकाले दरम र गौदीखोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ ।