आर्थिक सङ्कटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने
ला पाज (बोलिभिया), असोज ३ गते । बोलिभियाका सांसदले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको एक दशमलव नौ अर्ब डलरको ऋण सम्झौता अनुमोदन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
