SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

गाउँमा फर्किएको पिङको रौनक

खजुरा (बाँके), असोज ३ गते । केही वर्षअघिसम्म तीज, दसैँ र तिहार नजिकिँदै गर्दा पहाडी गाउँघरको वातावरण नै फेरिन्थ्यो ।