SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

दुई महिनामा १६४ सवारी दुर्घटना : १८ जनाको मृत्यु, २३३ घाइते

शिवशंङ्कर मिश्रा बारा, असोज ३ गते । बारामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १६४ वटा सवारी दुर्घटना भएका छन् ।