SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

नागरिक अगुवा भन्छन् – संविधान कार्यान्वयनसँगै सुशासन र आर्थिक समृद्धिमा ध्यान दिऔँ

दाङ, असोज ३ गते । वि.सं. २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भएर कार्यान्वयनमा आएपछि नागरिकले पनि परिवर्तनको अनुभूति गर्दै आएका छन् ।