SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

चीनबाट फर्किए प्रधान सेनापति सिग्देल

काठमाण्डु– प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । बुधबार काठमाण्डु आइपुगेका सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरे । भ्रमणका क्रममा सिग्देलले चिनियाँ रक्षामन्त्रीसहित उच्च सैनिक अधिकारीहरूसँग भेट गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी