कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया सुरु, देउवा समूह बाहिरै
काठमाडौं – नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया औपचारिक रुपमा सुरु भएको छ । महाधिवेशन अन्तर्गत वडा अधिवेशन शनिबारबाट सुरु भएको हो। असोज १६ देखि काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्नेगरी आजबाट वडा अधिवेशनको सुरु गरेकाे हाे ।
