SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

केपी ओली सरशैय्यामाथि ढलेको छैन, अझै खडा छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ अघि बढ्ने बताएका छन् । संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकबाट पार्टीले आगामी कार्यदिशा र संकल्पसहित अघि बढ्ने बताए ।