भ्रष्टाचारको जरो उखेल्ने हात अब झन् बलिया छन्: प्रधानमन्त्री साह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भ्रष्टाचारको जरो उखेल्ने हातहरू भने अब झन् बलिया र धेरै रहेको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
