SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

प्रतिक्रियावादीसँग पञ्जा लडाउन एमाले तयार छ: ओली

उनले पार्टीका नेता तथा कार्यकर्तालाई मनोबल बलियो बनाएर अघि बढ्न निर्देशन दिँदै प्रतिक्रियावादी शक्तिसँग फेरि पञ्जा लडाउँदा अग्रगामी शक्तिकै विजय हुने दाबी गरे ।