SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

मनास्लु आरोहणबाट करिब २२ करोड राजस्व संकलन

सुलीकोट (गोरखा), असोज ३ गते । विश्वको आठौँ अग्लो हिमाल मनास्लु आरोहणबाट यस सिजनमा २१ करोड ८८ लाख ४३ हजार रुपियाँ राजस्व संकलन भएको छ ।