शिक्षकको कुटाइबाट विद्यार्थी घाइते
राजविराज, असोज ३ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित श्री महावीर माध्यमिक विद्यालयमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
