SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

न्यूयोर्क, असोज ३ गते । अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना प्रदान गरेको छ ।