SHARE
गोरखापत्र · शनिबार ३ असो २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

नवपुस्ताका दृष्टिमा संविधान

जेनजी आन्दोलनपछि संविधान संशोधनको बहस अगाडि बढेको छ तर नयाँ पुस्ता (जेनजी) ले संविधानमा कस्तो परिवर्तन चाहेको हो भन्ने विषय अझै स्पष्ट र साझा धारणा बन्न सकेको छैन ।