SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

तस्बिरमा हेर्नुस् संविधान दिवस

काठमाण्डु – संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह आयोजना भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहसहित विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी